करेन्ट लागेर घाइते भएका बस्यालको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ८ गते । करेन्ट लागेर घाइते भएका म्याग्दीका एक युवाको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिप्ले ७ का गोविन्द बस्यालको उपचारका लागि कुवेतमा रहेका म्याग्दी देविस्थानका डमप्रकाश बस्यालको पहलमा संकलित २२ हजार १२९ रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । मिजार समाजले बेनीमा आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष सुकलाल … Continue reading करेन्ट लागेर घाइते भएका बस्यालको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग